Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कतार एयरवेजको प्रिमियम यात्रुका लागि २५ प्रतिशतसम्म छुट

Kumar Shrestha by Kumar Shrestha
May 3, 2019
in अर्थतन्त्र
0
कतार एयरवेजको प्रिमियम यात्रुका लागि २५ प्रतिशतसम्म छुट

Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2018-06-10 18:10:41Z | | ÿ(-+ÿ).,ÿ*/-ÿÌåÈ(

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  कतार एयरवेजले प्रिमियम यात्रुको लागि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।  ३० अप्रिलदेखि ६ मेसम्म फर्स्ट क्लास एवं बिजनेस क्लास यात्राको बुकिङमा यात्रुहरुलाई आफ्नो प्रिमियम यात्राको अद्वितीय अनुभवको लागि एयरवेजले आमन्त्रण गरेको छ । 

यात्रुहरुले अब कतार एयरवेजको १ सय ६० प्रवेशद्वारमध्येको कुनै एक गन्तव्य छनोट गर्दै सम्पूर्ण प्रिमियम दरमा २० प्रतिशत र थप एक सहयात्रीसँग २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरेको हो । प्रिभिलेज क्लब सदस्यहरुले पनि आफ्ना सम्पूर्ण प्रिमियम बुकिङमा डबल क्यू प्वाइन्ट प्राप्त गर्न सक्ने बताइएको छ । 

कतार एयरवेजका प्रमुख वाणिज्य अधिकारी साइमन टलिङ–स्मिथले संसारकै सर्वोत्कृष्ट बिज्नेस क्लासको रुपमा कतार एयरवेजले आफ्ना प्रिमियम यात्रुहरुलाई सुरुवातदेखि अन्तसम्म अविस्मरणीय यात्राको अनुभव प्रदान गर्न प्रयत्नरत रहेको बताए । 
 
 

प्रतिकृया दिनुहोस

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

भुकम्प पिडीत अझै पनि पिडामा – सरकारको लाल्चिपन स्पष्ट देखियो

Next Post

यति नेपालको पहिलो कार्बन न्युट्रल एयरलाइन्स

Next Post
यति नेपालको पहिलो कार्बन न्युट्रल एयरलाइन्स

यति नेपालको पहिलो कार्बन न्युट्रल एयरलाइन्स

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.