Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भुकम्प पिडीत अझै पनि पिडामा – सरकारको लाल्चिपन स्पष्ट देखियो

Kumar Shrestha by Kumar Shrestha
May 1, 2019
in समाचार
0
भुकम्प पिडीत अझै पनि पिडामा – सरकारको  लाल्चिपन स्पष्ट देखियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मिलन बि. क रामेछाप ।
वैशाख १८,
भुकम्पबाट प्रभावित भएका ओखलढुङ्गा जिल्लाका भुकम्प पिडीत अझै पनि पिडामा रहेको नेपाली कांग्रेस ओखलढुङ्गाका पार्टी सभापति प्रदिप कुमार सुनुवारले बताएका छन् । ओखलढुङ्गको मेलुङ गाँउपालिकामा रहेको सरस्वती मा.वि कुन्तादेवी इकाईद्धारा आयोजित मा.वि स्तरीय बक्तित्वकला प्रंतियोगिता कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । उनले भुकम्प गएको लामो समय बितिसके पनि पिडीतहरुको जिवन स्तर जस्ताको त्यस्तै भएकोमा सरकारको लाल्चिपन स्पष्ट देखिएको उल्लेख गरेका छन् । विकासको नाममा जनताको आँखा छल्ने काममा अहिलेको सरकार लागि परेको उनले बताएका छन् ।
ने.वि.संघले स्थापना काल देखि अहिले सम्म देशमा भैरहेको सकरात्मक कार्यको स्वागत गर्ने र जनतालाई दुख,पिडा पार्ने काममा सदैब त्यसको बिरुदमा लड्ने जनताको हकहितमा रहेकोले भुकम्प पिडीतहरुले चाडो भन्दा चाँडो उनिहरुको जिवन स्तर सुधार,शिक्षा,स्वस्थ्य लगाएत सुविधा सरकारले उपलब्ध गराउनु सरकारको जिम्मेवारी भएको नेपाल विद्यार्थी संघ ओखलढुङ्गका जिल्ला सचिव कृष्ण सुवेदीले बताएका छन् । उनले अहिलेको सरकारले जनतालाई अधिनायकबाद् देखाएर जनतालाई दुख दिने काम गरेकोमा दुख ब्यक्त गर्दे आगामी दिनमा सरकारले जनताको हितमा काम नगरे त्यसको विरुदमा ने.वि.संघ, विद्यार्थी एक भएर लाग्न चेतवानी दिएका छन् ।
सरस्वती मा.वि कुन्तादेवीका ने.वि सघं इकाई सभापतिसरोज ढकालको अध्यक्षतामा भएको भुकम्प पछिको भुकम्पपिडीतको अवस्था विषयक वक्तित्वकला प्रतियोगितामा शिव ज्योति मा.विका छात्रा राधिका पोखरेल प्रथम, सरस्वती मा.वि कुन्तादेवी छात्र उज्वल धमला द्वितिय र सरस्वती मा.वि कुन्तादेवीकै विनिता धमला तृतिय भएका छन् । उनिहरुले क्रमश ५ हजार, ३ हजार र १५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

श्रमिक दिवसमा कविता वाचन

Next Post

कतार एयरवेजको प्रिमियम यात्रुका लागि २५ प्रतिशतसम्म छुट

Next Post
कतार एयरवेजको प्रिमियम यात्रुका लागि २५ प्रतिशतसम्म छुट

कतार एयरवेजको प्रिमियम यात्रुका लागि २५ प्रतिशतसम्म छुट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...