Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टिकटकमै ब्यस्त सुपुष्पा

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2020
in मनोरञ्जन
0
टिकटकमै ब्यस्त सुपुष्पा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पछिल्लो समय नेपाली फिल्ममा नयाँ अनुहार थुप्रै भित्रिएका छन् । ती मध्येकी एक हुन् – सुपुष्पा भट्ट । ‘रणवीर’ फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी भट्टको डेब्यु फिल्म भने सोचे जस्तो हुन सकेन ।

उनको डेब्यु फिल्मले भनेजस्तो सफलता हात पार्न नसकेपनि उनी दर्शकको नोटिसमा भने पर्न सफल भइन् । सोही कारण उनको हातमा ‘छ माया छपक्कै’मा फिल्म पर्यो । फिल्म हिट त भयो त्यसको श्रेय भने उनले पाउन सकिनन् । ‘छ माया छपक्कै’ पछि भट्टले फिल्म ‘चपली हाइट–३’ अभिनय गरिन् । गत चैत्र २८ गते प्रदर्शनको तयारीमा रहेको यो फिल्म कोरोनाको कारण सर्यो । अब कहिले प्रदर्शनमा आउने हो टुङ्गो छैन ।

कोरोनाका कारण रोकिएको फिल्म हल अझै चल्न सकेको छैन । त्यसैले पनि फिल्मका कुनै पनि गतिविधि हुन सकेका छैनन् । तर पनि उनी भने अहिले ब्यस्त रहेकी छन् । उनको अहिलेको ब्यस्तता फिल्म तथा म्युजिक भिडियो नभएर टिकटक बनेको छ ।

उनी अहिले टिकटकमा डान्स लगायतका भिडियो धेरै भन्दै धेरै अपलोड गरिरहेकी छन् । उनले सार्वजनिक गरेको भिडियोले पनि राम्रो दर्शक पाइरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘टीभी ट्यालेन्ट हन्ट २०२०’ आयोजना हुने

Next Post

“कान्छी – कथा मजदुर परिवारको”

Next Post
“कान्छी – कथा मजदुर परिवारको”

"कान्छी - कथा मजदुर परिवारको"

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.