Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज कोरोना पुष्टी हुने ४ जना रामेछाप नगरपालिका भित्रका, स्वास्थ्य कर्मीलाई समेत कोरोना पुष्टी

जनता भ्वाइस by जनता भ्वाइस
August 28, 2020
in राष्ट्रिय समाचार, स्वास्थ्य
0
सुर्खेतको वीरेन्द्रनगरमा  १९ जनामा कोरोना पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ १०। रामेछाप ।

आज रामेछापका ६ जनामा भएको कोरोना पुष्टी मध्येको मध्ये ४ जना रामेछाप नगरपालिकाका नागरिक रहेको रामेछाप जिल्ला अस्पतालले जनाएको छ ।

४ जना मध्ये ३ जना 38 क्वारेन्टीन बसेका व्यक्ती हुन् भने १ जना स्वास्थ्य कर्मी हुन् ।

संक्रमित मध्ये..रामेछाप नगरपालिका वडा नं. २ का ३८, २३ र १९ वर्षका पुरुषहरू ३ जना छन् भने २५ वर्षका पुरुष स्वास्थ्य कर्मचारी रहेका छन् ।

२ जना काठमाण्डौमै बसोबास गरेका र काठमाण्डौ बाट नै स्वाब संकलन गरेकाहरु भएकोले उनिहरू कहाँको हो भनि खोजि कार्य जारी रहेको अस्पताल स्रोतले जनाएको छ ।।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका आज मात्रै ६ जनामा कोरोना पुष्टि

Next Post

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Next Post
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.