Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दाउराबालेर खाना पकाउँदै आर्यन

जनता भ्वाइस by जनता भ्वाइस
April 8, 2020
in फिचर, मनोरञ्जन, साहित्य, सूचना प्रविधि, स्वास्थ्य
0
दाउराबालेर खाना पकाउँदै आर्यन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

चैत २६

लकडाउनका कारण अहिले सबै मानिसहरु घरभित्र नै थुनिएर बसेका छन् । कलाकारहरु पनि लकडाउनको पालना गर्दै घरमा नै थुनिएर बसेका छन् ।

लकडाउनको समय घरमा थुनिएर बस्दा आफ्नो दिनचर्याहरु कलाकारले सामाजिक संजालमा सार्वजनिक गरिरहेका हुन्छन् ।

यस्तैमा, नायक आर्यन सिग्देलले पनि सामाजिक संजालमा तस्विर सार्वजनिक गरेका छन् । उनले दाउरा बालेर खाना बनाइरहेको तस्विर फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।

सार्वजनिक तस्विरमा आर्यनले हातमा ढुंग्री लिएका छन् । जुन आगो फुक्नको लागि प्रयोग गरिन्छ । उनले प्रयोग गरेको चुल्हो अस्थायी चुल्हो हो ।

तस्विर सार्वजनिक गर्दै उनले आगोमा पकाएको खाना निकै स्वादिलो हुने लेखेका छन् । उनले लेखेका छन्, ‘आगोमा पकाएको खानाको स्वाद नै बेग्लै’ । उनले सम्पूर्णलाई सुरक्षित र घरमै बस्नको लागि समेत आग्रह गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नियती

Next Post

उच्च ज्वरोको कारण मृत्यु भएका थापामगरको रिपोर्ट नेगेटिभ

Next Post
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु

उच्च ज्वरोको कारण मृत्यु भएका थापामगरको रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.