Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रविधिमैत्री विद्यालय घोषणा

Kumar Shrestha by Kumar Shrestha
June 21, 2019
in सूचना प्रविधि
0
बिमला तामाङको  शंकास्पद मृत्युु प्रकरणः सञ्चालक सञ्जेल सहित चार पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

घोराही उपमहानगरपालिका–२ स्थित गङ्गा माध्यमिक विद्यालय, रामपुरलाई प्रविधि मैत्री विद्यालय घोषणा गरिएको छ । अब उक्त विद्यालयमा कम्प्युटरका माध्यमबाट स्मार्ट बोर्ड प्रयोग गरी पठनपाठन गरिनेछ ।

नेपाल सरकारले प्रत्येक प्रदेशका एक÷एक विद्यालयलाई प्रविधि मैत्री बनाउने नीतिअनुरुप प्रदेश ५ मा उक्त विद्यालयलाई प्रविधि मैत्री स्मार्ट विद्यालय बनाइएको हो । प्रदेश सरकारको सिफारिसमा नेपाल टेलिकमले उपलब्ध गराएका सबै सामग्री विद्यालयमा जडान गरिएको छ । विद्यालयमा ६० थान कम्प्युटर, १६ थान सीसी क्यामरा, १२ थान स्मार्ट बोर्ड, १४ थान मल्टिमिडिया प्रोजेक्टरलगायत सामग्री जडान गरिएको छ ।

“सबै सामग्री कक्षा कोठामा जडान गरिएको छ”, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जगतप्रसाद चौधरीले भन्नुभयो । घोराही उप–महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रविधि मैत्री शिक्षण सिकाइले सहयोग पुग्ने बताउनुभयो । नेपाल टेलिकमका वरिष्ठ लेखा अधिकृत केशवराज देवकोटाले प्रविधिबारे जानकारी दिन विद्यालयका शिक्षकलाई तालीम प्रदान गरिएको बताउनुभयो ।  

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रसुवागढीमा निर्माणाधीन जलविद्युत् आयोजनामा १७ कामदार सुरुङभित्र अलपत्र

Next Post

नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् – कार्की

Next Post
नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् – कार्की

नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् – कार्की

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.