Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् – कार्की

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, समाचार
0
नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन् – कार्की
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप।

 उमाकुण्ड गाउँपालिका वार्ड नम्बर -१ मा रहेको सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण कार्यले तिब्रता पाएको छ ।यो सँगै यस क्षेत्रका नागरिकहरूले सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने विस्वास लिएको पालिका उपाध्यक्ष उर्मिला कार्कीले बताइन । सदरमुकाम मन्थली बाट निकै टाढा रहेको दुर्गम भेगमा यस्तो भवन बन्नु हाम्रो लागि गर्वको बिषय भन्दै वार्डको तर्फबाट सक्दो सहयोग गर्ने वार्डअध्यक्षले नुर्बु शेर्पाले जानकारी गराए । सर्वसाधारण जनलाले भने छिटो भवन निर्माण सम्पन्न गरि सेवा लिन नपाऊदा सम्म खुशी हुनु नपर्ने बताए । के कस्ता औषधीहरू र सेवा प्राप्त हुन्छन ? त्यसपछि मात्र अस्पताल बनेको खुसियाली व्यक्त गर्न सकिने स्थानियहरूको भनाई छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्रविधिमैत्री विद्यालय घोषणा

Next Post

अध्यक्ष ढुंगेलको नेतृत्वमा संकलित हस्ताक्षर ः सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई

Next Post

अध्यक्ष ढुंगेलको नेतृत्वमा संकलित हस्ताक्षर ः सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...