Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यालय संचालन गर्न कठजोर स्कुलको नयाँ रणनीति (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
June 7, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
विद्यालय संचालन गर्न कठजोर स्कुलको नयाँ रणनीति (भिडियो सहित)
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जेठ २४, जनता भ्वाइस संवाददाता, रामेछाप
निलकण्ठेश्वर मावि कठजोरले चालु शैक्षिक सत्रमा रोकिएको विद्यालयको पठनपाठन नयाँ रणनीतिका साथ संचालन गर्ने भएको छ । करिब साँढे २ महिना लामो समयदेखि कोराना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा रहेको अवस्थामा ठप्प रहेको विद्यालयलाई पुर्नसंचालन गर्नका लागि मन्थली नगरपालिका भित्र नै निलकण्ठेश्वर माविले नयाँ रणनीति सार्वजनिक गरेको हो ।


आगामी असार १ गतेबाट कार्यगत रुपमा नै लागु हुनेगरी संचालन गरिने र सो रणनीतिलाई जेठ २५ गतेदेखि नै लागु गरिने रणनीतिले सो विद्यालयको नियमित पठनपाठन हुने सक्ने सम्भावना देखिएको छ ।


विद्यालयले बनाएको रणीतिका बारेमा प्रष्ट पार्दै विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले भने, ‘प्रथमतः हामीले विद्यालयको तल्लो कक्षादेखि माथिल्लो कक्षासम्मका बालबालिकाहरुका लागि आवश्यक पाठ्यपुस्तकको व्यवस्था गर्नेछौं । त्यो सँगसँगै अभिभावकहरु सँग फोनमार्फत समन्वय गर्ने सोच बनाएका छौं ।’
निलकण्ठेश्वर माविले चालु शैक्षिकसत्रका लागि बनाएको रणनीतिमा अभिभावक शिक्षाको पनि विषयलाई प्रमुख रुपमा उठाएको छ ।
बाँकी भिडियोमा…

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सङ्ग्रह हुने

Next Post

वन्यजन्तुको लागि खानेपानीको पोखरी

Next Post
वन्यजन्तुको लागि खानेपानीको पोखरी

वन्यजन्तुको लागि खानेपानीको पोखरी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.