Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा पनि ज्योति केयर्स कार्ड वितरण सुरु

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल
0
रामेछापमा पनि ज्योति केयर्स कार्ड वितरण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ज्योती केयर्स कार्डको फाइदै फाईदा

साउन २९, रामेछाप

रामेछाप मन्थलीमा पनि ज्योति लाईफ ईन्स्योरेन्स उप–शाखाले ज्योति केयर्स कार्ड वितरण सुरु गरको छ । रामेछाप उद्योग वाणिज्य संघका कार्य समिति सदस्य तथा रामेछाप निर्माण सामाग्री व्यापार संघका कोषाध्यक्ष समेत रहेका नवमी हार्डवेयरका प्रोपाईटर कुमार श्रेष्ठलाई ज्योति लाईफ उपशाखा प्रमुख देव बहादुर श्रेष्ठले ज्योति केयर्स कार्ड वितरण गरेर ज्योति केयर्स कार्ड वितरण कार्यको सुरुवात गरेका हुन् ।


ज्योति लाईफ उपशाखा रामेछापका प्रमुख सँग दुई प्रश्न ः

ज्योती केयर्स कार्डका विशेषताहरू केके हुन् ?
एउटै कार्डबाट विभिन्न साझेदार संस्थाहरु ९अस्पताल, होटल, एयरलायन्स, रिसोर्ट, सिनेमा हल लगायत अन्य साझेदार संस्था० मा विशेष छुट तथा प्रथामिकता दिईएको छ । कार्डको लागि कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने नेपालका सबै देशका सेवा प्रदायकहरुसँग साझेदारी मार्फत बीमितहरुलाई समेट्न सकिने छ ।
ज्योती केयर्स कार्ड बाट बिमितले कति प्रतिशत सम्म छुट पाउनेछन् ?
सम्झौतामा उल्लेख भए बमोजिम सेवा प्रदायकले दिने सेवामा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म नगद छुट, सेवामा विशेष प्रथामिकता पाउनेछन् । ज्योती केयर्स कार्ड बाट बिमित तथा अभिकर्ताले बीमा सेवाका अतिरिक्त विभिन्न सेवा प्रदायक साझेदारहरुबाट सम्झौता बमोजिम उनिहरुले प्रदान गर्ने सेवाहरुमा प्राथमिकता तथा भुक्तानी गरिेने बिलमा विशेष छुट पाउने छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

सुनको भाउ इतिहासकै महङ्गो

Next Post

लोकसेवा आयोगको विज्ञापन खारेज गर्ने माग गर्दे जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Next Post
लोकसेवा आयोगको विज्ञापन खारेज गर्ने माग गर्दे जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

लोकसेवा आयोगको विज्ञापन खारेज गर्ने माग गर्दे जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...