Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनको भाउ इतिहासकै महङ्गो

Milan Ghimire by Milan Ghimire
August 14, 2019
in समाचार
0
सुनको भाउ इतिहासकै महङ्गो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निरोज कुमार थापा, काठमाडौँ, २८ साउन

सुनको भाउ फेरि बढेको छ । मंगलबार छापावाला सुन १ हजार हजारले महङ्गो हुँदै ७१हजार रुपैयाँ प्रति तोलामा कारोबार भईरहेको छ । नेपालमा हालसम्म भएको सुनको कारोबारमा यो नै उच्च मूल्य हो । मंगलबार तेजावी सुन पनि तोलामा १ हजारले बढेर ७० हजार ७ सयमा कारोबार भईरहेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको अन्तिम दिन शुक्रबारबाट तोलाको ७० हजारमा रोकिएको सुन मंगलबार फेरि महङ्गिएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

६ लाख वडाको बजेटमा सिलाई बुनाई तालिम रामेछापमा

Next Post

रामेछापमा पनि ज्योति केयर्स कार्ड वितरण सुरु

Next Post
रामेछापमा पनि ज्योति केयर्स कार्ड वितरण सुरु

रामेछापमा पनि ज्योति केयर्स कार्ड वितरण सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.