Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लाग्छ किन जन्मिएछु म पहिल्यै हतार हतारमा

Kumar Shrestha by Kumar Shrestha
May 21, 2020
in साहित्य
0
लाग्छ किन जन्मिएछु म पहिल्यै हतार हतारमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
  • गजल, दीपक समीप
  • जब षोडसीहरु निस्कन्छन् हुलका हुल बजारमा
    लाग्छ किन जन्मिएछु म पहिल्यै हतार हतारमा
  • नदी रोकियो हावा रोकियो अनि समय रोकियो
    जब चाँदनी निस्किइन् सजिएर सोह्र श्रीङ्गारमा
  • छैठीमा भाविले प्रत्येकको भाग्य लेख्छ भन्थे
    खै के लेख्यो भाविले पढ्न सकिएन निधारमा
  • बिहानैदेखि यो कुराले म वेचैन वेचैन भएको छु
    कस्ले छोडेर गएछ गुलाफ मेरो घरको संघारमा
  • पर्ख, छिट्टै फर्कन्छु म भन्दै उनी नदि तरेर गइन
    तर मैले पर्खेको वर्षौं भो उन्लाई नदि किनारमा

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

एका बिहानै १७ जनामा कोरोना पुष्टि,

Next Post

भारतीय मिडिया विरुद्ध बोल्न नेपाली मिडियाको मुख कसले सिलायो ?

Next Post
आसन्न संकट प्रतिको चासो

भारतीय मिडिया विरुद्ध बोल्न नेपाली मिडियाको मुख कसले सिलायो ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.