Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एका बिहानै १७ जनामा कोरोना पुष्टि,

जनता भ्वाइस by जनता भ्वाइस
May 21, 2020
in समाचार, स्वास्थ्य
0
देशभरका ओपिडी सञ्‍चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०८,

रामेछाप । आज बिहान थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएका हुन । आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला परेका हुन् । यो संगै नेपालमा कोरोरना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

यो पनि पढनुहोस्

आज थप १३ जना कोरोना, ४ सय १५ पुग्यो संख्या,

आज २७ जनामा कोरोना संक्रमण,४ सय २ पुग्यो स‌ंख्या ,

रामेछापका एक जनालाई कोरोना संक्रमण पुष्टि

आइसोलेशनमा फेरी एक युवकको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ८५ पुग्यो

फेरी थपिए कोरोना संक्रमित,एकैदिन ८० जना,

आज एकै दिन ४७ जनामा कोरोना पुष्टि,

२४ वर्षका युवामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ५ पुग्यो

झापा, धनकुटा र सुनसरी जिल्लामा गरि थप १७ जना कोरोना संक्रमित फेला परेका हुन ।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीका अनुसार १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । हिजो (बुधबार) २५ जनामा कोरोना पुष्टि भएको थियो । हाल सम्मा नेपालमा कोरोना संक्रमितणबाट ४५ जना निको भएका छन । २ जनाको मृत्यु भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुख्खा क्षेत्र भित्रको हरियाली क्याम्पस (भिडियो सहित)

Next Post

लाग्छ किन जन्मिएछु म पहिल्यै हतार हतारमा

Next Post
लाग्छ किन जन्मिएछु म पहिल्यै हतार हतारमा

लाग्छ किन जन्मिएछु म पहिल्यै हतार हतारमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.