गजल
मालिकको ब्यबहार देखी कामदार लज्जित भएको छ
आफ्नो स्वतन्त्र अधिकारबाट सधै बन्चित भएको छ
……..
देशमा ८० करोडको राहत बाड्यो वली सरकारले
खै ककस्ले पायो कुन्नी यो मन अचिम्मित भएको छ
………………
नेताले गल्ती गर्छन ,उसलाइ सजाय खै कहा गयो
बिनाकारण देशमा सर्वसाधरण दण्डित भएको छ,
……………………………..
देश कस्ले बनाउने खै ? नेताको पेट भर्दै ठिक छ
यहाँ सरकार नै सपना र भ्रष्टचार मिश्रित छ ।
अनिता थापा मगर , रामेछाप ।