पेशल आचार्य
१. नाजवाफ छ
आज मे दिवसमा
बालुवाटार !
….
२. लकडाउन
बुद्धिको भयो यहाँ
राहत छैन ।
…
३. गरिबी गीत
अब बज्ने भए लौ
संसारभरि !
…
४. भोकको ज्वाला
मतपत्रले किन
छोप्छ र भन्या ?
…
५. मानिस भयो
प्रकृति दोहनले
महाराक्षस ।
सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४
लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com
कानुनी सल्लाहकार : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक : कुमार श्रेष्ठ