Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

७६-८० करोडको राहत अझै जनता माझ आको छैन

Kumar Shrestha by Kumar Shrestha
May 1, 2020
in साहित्य
0
७६-८० करोडको राहत अझै जनता माझ आको छैन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

..

७६-८० करोडको राहत अझै जनता माझ आको छैन
हिड्दै छन भोकै र खाली खुट्टा देख्दा निद लाको छैन

.

भनाई र गराईमा समरुपता भएन ठुला भनाउदाहरुको
दु:खि गरिबले पाउनुपर्ने राहत अझै नि केही पाको छैन

.

दुखी गरिब नभनी सेवा गर्नेलाई समात्छन हाम्रै देशमा
साना ठुला बराबर भो भन्थे तर आजसम्म भाको छैन

.

बलत्कारी लुटेरा घुसखोरि हरु लाई बरु सुरक्षा दिन्छ्न
केही गर्छु भन्नेले ढुक्कसङ्ग बसि खान पनि खाको छैन

.

७६-८० करोडको राहत अझै जनता माझ आको छैन
जता हेर्यो उस्तै छ बि-चल्लि मनमा शान्ती लाको छैन

गजल, यमबहादुर मगर, पर्वत हाल प्रवास

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पाँच हाइकू : मजदुर दिवस विशेष

Next Post

रामेछापमा ईन्टरनेट सेवा अवरुद्ध

Next Post
रामेछापमा ईन्टरनेट सेवा अवरुद्ध

रामेछापमा ईन्टरनेट सेवा अवरुद्ध

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.