Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता तामाङ चयन

Kumar Shrestha by Kumar Shrestha
January 10, 2021
in राष्ट्रिय समाचार
0
नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता तामाङ चयन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष २५, रामेछाप ।

नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता विचार सिंह तामाङ् चयन भएका छन् ।मन्थलीमा भएको शाखाको तेह्रौ साधारणसभा बाट तमाङ अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै शाखाको उपाध्यक्षमाअधिवक्ता राजेश कुमार बुढाथोकि,सचिव : अधिवक्ता यादव प्रसाद दाहाल, कोषाध्यक्ष : अधिवक्ता ईश्वरि कुमार श्रेष्ठ र सदस्यमा क्रमश: अधिवक्ता शिव कुमार कार्की, अधिवक्ता रामहरि के. सी.,अधिवक्ता झम्क बहादुर कँडेल, अधिवक्ता शम्भु प्रसाद उप्रेति, अधिवक्ता शुदर्सन कुमार राय चयन भएका छन् ।,

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मन्थलीमा झोल साबुन बनाउने तालिम

Next Post

देशमा धेरै राजाहरु हुँदा विकास भएन : कडेल

Next Post
देशमा धेरै राजाहरु हुँदा विकास भएन  : कडेल

देशमा धेरै राजाहरु हुँदा विकास भएन : कडेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.