Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीमा झोल साबुन बनाउने तालिम

Kumar Shrestha by Kumar Shrestha
January 10, 2021
in राष्ट्रिय समाचार
0
मन्थलीमा झोल साबुन बनाउने तालिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२५ पुष, रामेछाप ।

मन्थलीमा झोल साबुन बनाउने १ दिने तालीम सम्पन्न भएको छ । प्राप्सा सेवा समितिको संयोजनमा भएको कार्यक्रममा प्रशिक्षक कल्पना योगीले झोल साबुन बनाउन सिकाएकी थिईन् ।

प्राप्सा सेवा समितिका अध्यक्ष रामचन्द्र कंडेलको अध्यक्षतामा भएको सो तालीममा राष्ट्रिय गैर सरकारी संस्था महासंघका केन्द्रिय महासचिव कैलाश न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

तालीमबाट रामेछापका बिभिन्न पालिकाबाट सहभागि ६५ जना लाभान्वीत भएको प्राप्साका अध्यक्ष कंडेलले बताए ।

तालिमका लागि आर्थिक सहयोग भने राष्ट्रिय गैर सरकारी संस्था महासंघले गरेको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पूर्व प्रधानन्यायाधीशहरूको वक्तव्यबाजी न्यायपालिकाको बर्खिलाप भएको आरोप

Next Post

नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता तामाङ चयन

Next Post
नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता तामाङ चयन

नेपाल बार एशोसियसन रामेछाप शाखाको अध्यक्षमा अधिवक्ता तामाङ चयन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...