Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

महिला पत्रकारहरुको आरडिटि टेस्ट गर्न संचार गृहहरुलाई आग्रह

Kumar Shrestha by Kumar Shrestha
May 19, 2020
in समाचार
0
महिला पत्रकारहरुको आरडिटि टेस्ट गर्न संचार गृहहरुलाई आग्रह
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, जेष्ठ ६

सिन्धुली । क्रियाशिल महिला पत्रकार WWJ सिन्धुलीको भिडियो कन्फेरेन्स मार्फत बैठक बसेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको रोकथाम, सावधानि तथा व्यवस्थापनका लागि पत्रकार अझ अग्रपक्तिमा रहेर काम गर्नुपर्ने भएकाले आफ्ना समस्या, अप्ठ्यारा तथा जोखिमका विच गरिरहेको कार्यको वारेमा छलफल भएको छ । बैठकले महिला पत्रकारहरुको आरडिटि टेस्ट गर्न संचारगृहहरुलाई आग्रह गर्ने निर्णय गरेको WWJ सिन्धुलीका अध्यक्ष कृन्जला पुलामिले बताउनुभयो । बैठकले महिला पत्रकारहरुका लागि कोरोना विमा गर्ने, अफिस क्वारेन्टाइनको व्यवस्था गर्न सञ्चारगृह लाई आग्रह गर्ने, लगाएतका निर्णय गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

खाँडादेवीमा चाहिए जति धानको विऊ ५० प्रतिशत अनुदानमा

Next Post

रंग नम्बर

Next Post
रंग नम्बर

रंग नम्बर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.