Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवीमा चाहिए जति धानको विऊ ५० प्रतिशत अनुदानमा

Milan Ghimire by Milan Ghimire
May 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
खाँडादेवीमा चाहिए जति धानको विऊ ५० प्रतिशत अनुदानमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ०६,

रामेछाप । खाँडादेवी गाउँपालिकाले कृषकहरुलाई धानको विऊ ५० प्रतिशत अनुदानमा वितरण सुरु गरेको छ ।

मंगलबार गाउँपालिकाको वडा नं ३ साविकको भिरपानीबाट वितरण सुरु गरेको पालिकाकी उप प्रमुख मखमली श्रेष्ठले जनता भ्वाइसलाई जानकारी दिइन् । उनका अनुसार कृषकलाई आवश्यकता बामोजिम विऊ उपलब्ध गराइने छ । आजबाट सुरु भएको विऊ वितरण पालिकाभित्रका ९ वटै वडाका स्थानियहरुलाई वितरण गरिने छ ।

पालिकाले कोरोना भाइरस संक्रमणबाट हुन सक्ने भोकमरीलाई ध्यानमा राखी कृषि उत्पादनलाई जोड्दिएको छ । पालिका उपप्रमुख श्रेष्ठ भन्छिन् : “यो लकडाउन र कोरोना भाईरस (Covid-19 )को संक्रमण कहिले सकिने भन्ने अन्यौल भएको बेला बीउ वितरण गरियो भने पछि हुने भोकमरीको संभाव्य जोखिमबाट बच्न सकिन्छ ” पालिकाले आगामी आर्थिक वर्षमा कृषकमूखी कार्यक्रमलाई जोड्दिएको पालिका प्रमुख प्रेम तामाङले जनता भ्वाईससंग बताएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सुनकोशीमा वेपत्ता भएका दुई युवाको शव फेला

Next Post

महिला पत्रकारहरुको आरडिटि टेस्ट गर्न संचार गृहहरुलाई आग्रह

Next Post
महिला पत्रकारहरुको आरडिटि टेस्ट गर्न संचार गृहहरुलाई आग्रह

महिला पत्रकारहरुको आरडिटि टेस्ट गर्न संचार गृहहरुलाई आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.