Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा ३ अर्व २७ करोड ३७ लाख रुपैयाँ वजेट विनियोजन

Kumar Shrestha by Kumar Shrestha
May 29, 2020
in समाचार
0
सिन्धुलीमा ३ अर्व २७ करोड ३७ लाख रुपैयाँ वजेट विनियोजन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, जेष्ठ १६ सिन्धुलीमाढि ।

आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि सिन्धुलीमा ३ अर्व २७ करोड ३७ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाका लागि २ अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ । यस्तै मदन भण्डारी राजमार्ग निर्माणका लागि ५ वर्ष ३ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ । सिन्धुलीमा मरिण सुनकोसी डाइभर्सन, बीपी राजमार्गको स्तरोन्नति, मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र उत्तर दक्षिण राजमार्गमा पनि बजेट प्राथमिकतामा परेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि १४ खर्व ७४ अर्व ६४ करोड रुपैयाँको वजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ । ९ वटा स्थानिय तह रहेको सिन्धुलीमा कमलामाइ नगरपालिकामा सबैभन्दा धेरै ६४ करोड ३४ लाख वजेट विनियोजन भएको छ भने सबैभन्दा कम घ्याङलेख गाउँपालिका १९ करोड १७ लाख रुपैँया विनियोजन भएको छ ।

सिन्धुलीका स्थानीय तहमा आएका बजेटः कहाँ कती ?

१ कमलामाइ नगरपालिकामाः ६४ करोड ३४ लाख

२ दुधौली नगरपालिकामाः ५४ करोड ५ लाख

३ तिनपाटन गाउँपालिकामा ः ४४ करोड २० लाख

४ सुनकोसी गाउँपालिकामाः ३२ करोड ९२ लाख

५ गोलन्जोर गाउँपालिकामाः २८ करोड ६२ लाख

६ मरिण गाउँपालिकामाः २८ करोड २६ लाख

७ फिक्कल गाउँपालिकामाः २७ करोड ९५ लाख

८हरिहरपुरगढी गाउँपालिकामाः २७ करोड ८६ लाख

९ घ्याङलेख गाउँपालिका १९ करोड १७ लाख

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

देशभर १ लाख पुग्नलागे क्वारेन्टिनमा बस्नेहरु

Next Post

सिन्धुलीमा अहिलेसम्म १ हजार २७ जनाको आरडिटि टेस्ट

Next Post
संघीय संसद अन्तर्गतका ४ सय ४१ जनाको स्वाब संलकन

सिन्धुलीमा अहिलेसम्म १ हजार २७ जनाको आरडिटि टेस्ट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.