जेठ १९,
सिन्धुली । सिन्धुलमा लकडाउन कै बीच दादुरा, रुबेला खोप अभियान सञ्चालन भएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुलीले जिल्लाका ३१ हजार ३ सय ८७ बालबालिकामा सुरक्षित तरिकाले खोप कार्यक्रम सञ्चालन गरिरहेको हो ।
९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई दिनु पर्ने खोप कोरोना भाइरसको कारणले दुई महिनापछि सिन्धुलीका सबै स्थानीय तहहरुमा सञ्चालन गरिएको जनाइएको छ । फोटो web