Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज ४४८ जनामा कोरोना पुष्टि : ५ हजार नाघ्यो संख्या संक्रमितको संख्या

जनता भ्वाइस by जनता भ्वाइस
June 13, 2020
in समाचार, स्वास्थ्य
0
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ ३०,

रामेछाप । शुक्रबार नेपालमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ४२४ जना पुरुष र २४ महिला रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ५ हजार नाघेको प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

आजसम्म नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ । जसमा पुरुष ४ हजार ७०९ र महिला ३५३ रहेका छन् ।

हाल नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । १६ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । बिहिबार अर्घाखाँचीमा थप एक जनाको मृत्यु भएको कोरोनाकै कारणले भएको प्रवक्ता डा गौतमले बताए । उनको अस्पतालबाट फर्कँदै गर्दा हिजो ज्यान गएको थियो ।

त्यस्तै मन्त्रालयका प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा ४ जना महिलासहित १६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या हालसम्म ८ सय ७७ जना पुगेको छ । file photo

साभार भिडियो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

साहित्यमा स्वछन्दता र शासकमा स्वतन्त्रता अति भयो भने अराजकता बढ्छ

Next Post

कोरोनाका कारण मर्नेको संख्या नेपालमा १६ पुग्यो

Next Post
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

कोरोनाका कारण मर्नेको संख्या नेपालमा १६ पुग्यो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.