Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

(एसइई) मा उत्तिर्ण सांसद चौधरी ११ कक्षामा भर्ना

Milan Ghimire by Milan Ghimire
August 9, 2019
in समाचार
0
(एसइई) मा उत्तिर्ण सांसद चौधरी ११ कक्षामा भर्ना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –२४ साउन,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छन् । नेतृ काठमाडौंको बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमायस वर्ष माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी हुन् ।

(नेकपा) नेतृ तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी

यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तिर्ण गरेकी चौधरी कक्षा ११ मा भर्नाका हुनका लागि शुक्रबार विहान १० बजे नै रत्यराज्य मावि पुगेकी थिइन् । उनले आफुसंगै दाङकै निलम थापालाइ पनि भर्ना गराएकी छन् । उनको सम्पूर्ण पढाइ खर्च चौधरीले नै व्यहोर्ने बताएकी छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आफ्नै गाउँपालिकाका वडा अध्यक्ष सुवास बोहोराले मेरो ज्यान मार्न खोज्यो – पालिका अध्यक्ष खड्का

Next Post

विश्वव्यापीकरणका कारण स्थानिय सांस्कृतिमा ब्याप्त असर प¥यो ः प्रधानध्यापक तिमल्सिना

Next Post
विश्वव्यापीकरणका कारण स्थानिय सांस्कृतिमा ब्याप्त असर प¥यो ः प्रधानध्यापक  तिमल्सिना

विश्वव्यापीकरणका कारण स्थानिय सांस्कृतिमा ब्याप्त असर प¥यो ः प्रधानध्यापक तिमल्सिना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...