Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

निर्मलाको हत्यारा सिंहदरबार र बालुवाटारमाः डिला संग्रौला

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
निर्मलाको हत्यारा  सिंहदरबार र बालुवाटारमाः डिला संग्रौला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ
साउन २४ सिन्धुली ।



नेपाली कंग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले निमर्ला पन्तको हत्यारा सिंहदरबार र बालुवाटारमै रहेको खुलासा गर्नुभएको छ । नेपाल प्रेस युनियन सिन्धुली शाखाले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सांसद संग्रौलाले सरकारकै निर्देशनमा निर्मलाको बलात्कार र हत्याको सम्पुर्ण प्रमाण नष्ट गरेको आरोप समेत लगाउनुभयो । सरकारको काम प्रती जनताले खुसि मान्ने कुनै आधार नरहेको भन्दै उहाँले वर्तमान सरकार दूई तिहाइ बहुमतको घमण्डमा तल्लिन रहेको जिकिर गर्नुभयो । सांसद संग्रौलाले सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँदैमा नागरिकको घरदैलोमा समृद्धी नछाउने स्पष्ट पार्नुभयो । वर्तमान सरकारले भ्रष्टाचार न्यूनिकरण गर्नु नसक्नु, निर्मलाका हत्यारा पक्राउ गर्न नसक्नु, ३३ कीलो सुन काण्ड लगाएतका असफलताले नै सरकारको निरिहपन स्पष्ट देख्न सकीने बताउनुभयो । उहाँले यो सरकारले जनतालाई ठुलाठुला सपना देखाउन बाहेक उपलब्धिपुर्ण काम गर्न नसकेको बताउनुभयो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

विश्वव्यापीकरणका कारण स्थानिय सांस्कृतिमा ब्याप्त असर प¥यो ः प्रधानध्यापक तिमल्सिना

Next Post

नेकपाका अध्यक्ष प्रचण्ड साउन ३२ रामेछाप आउदै

Next Post
नेकपाका अध्यक्ष प्रचण्ड साउन ३२ रामेछाप आउदै

नेकपाका अध्यक्ष प्रचण्ड साउन ३२ रामेछाप आउदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.