Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वव्यापीकरणका कारण स्थानिय सांस्कृतिमा ब्याप्त असर प¥यो ः प्रधानध्यापक तिमल्सिना

Milan Ghimire by Milan Ghimire
August 9, 2019
in जनता स्पेसल, समाचार
0
विश्वव्यापीकरणका कारण स्थानिय सांस्कृतिमा ब्याप्त असर प¥यो ः प्रधानध्यापक  तिमल्सिना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, साउन, २४

विश्वव्यापीकरणका कारण वर्तमान दिनहरुमा स्थानिय भाषा, संस्कृति तथा कला माथि पश्चात्य संस्कृतिको नकारात्मक प्रभाव व्याप्त भएको केब्स स्कुलका प्रधानध्यापक केशव तिमल्सिनाले बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीस्थित केब्स विद्यालयले गरको सांस्कृतिक कार्यक्रममा उनले यस्तो बताएका हुन ।


कार्यक्रममा बोल्दै विद्यालय ब्यवास्थापनका समितिका अध्यक्ष शिवराज श्रेष्ठले नयाँ पुस्तामा देखिएको आफ्नो जातिय तथा परम्परागत पेशा प्रतिको वितृष्णालाई अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसले धेरै हदसम्म कम गरी आफ्नो मौलिक पहिचान प्रति गौरव गर्न बालबालिकाहरुलाई प्रेरित गरेको बताएका छन् । उनले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ सदैव अग्रसर गराउने खालका प्रभावकारी कार्यक्रमहरु गरिरहने गरि रहने दाबी गरेका छन् ।


विद्यार्थीहरुद्वारा विशेष प्रस्तुती तथा प्रदर्शनी सहित साँस्कृतिक विविधता कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रममा सैयौँको संख्यामा आदिवासी तथा जनजाति स्थानिय भेषभुषा, भाषा, संस्कृति र कलाको साथ स्थानिय समुदाय, अभिभावक र छिमेकी विद्यालयका विद्यार्थीहरु पस्थिति भएका थिए । साथै स्थानिय भेषभुषा, भाषा, संस्कृति र कलाको विद्यार्थीहरुद्वारा विशेष प्रस्तुती तथा प्रदर्शनी सहित साँस्कृतिक विविधता कार्यक्रम गरेको छ ।

सो प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुद्वारा माझी, तामाङ, मगर, नेवार, सुनुवार लगायतका स्थानिय जातजातिका जीवनशैली झल्काउने स्थानिय प्रविधि, भेषभुषा, गीत, नृत्य तथा कविताहरु प्रस्तुत गरिएका थिए । सो कार्यक्रम अवलोकन पश्चात केब्स स्कूलले प्रशंसायोग्य कार्य गरेको प्रतिकृया उपस्थित स्थानिय समुदायका व्यक्तिहरुले दिएका थिए ।


स्थानिय संस्कृतिको संरक्षण गर्न र सचेतना जगाउने उद्येश्यले उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

मन्थली नगरपालिका–१, आकाशे, रामेछापमा अवस्थित केब्स बोर्डिङ स्कुलले गरेको सो कार्याक्रम हिन्दु तथा बौद्ध परम्परामा महत्वपूर्ण मानिने शङ्ख बजाएर उद्घाटन गरिएको थियो । केब्स स्कूलमा सात सय विद्यार्थी अध्ययनरत छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

(एसइई) मा उत्तिर्ण सांसद चौधरी ११ कक्षामा भर्ना

Next Post

निर्मलाको हत्यारा सिंहदरबार र बालुवाटारमाः डिला संग्रौला

Next Post
निर्मलाको हत्यारा  सिंहदरबार र बालुवाटारमाः डिला संग्रौला

निर्मलाको हत्यारा सिंहदरबार र बालुवाटारमाः डिला संग्रौला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...