असार ११
रामेछाप । नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज एकै दिन २ जनाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालको नियमित मिडिया ब्रिफ्रिङमा मन्त्रालयका प्रवाक्ता डा जागेश्वर गौतमले बताए ।
आज मन्त्रालयका अनुसार कोरोनाका कारण थप दुई जनाको मृत्यु हो ।
मृत्यु हुनेमा स्याङ्जाका एक जना पुरुष र चितवनका एक पुरुष रहेका छन् ।
यो संगै कोरोना संक्रमणका कारण २६ जनाको मुत्यु भएको छ । file Photo





