Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राम्रो काम नगर्ने कर्मचारीलाइ कामबाट हटाउने मन्त्री भट्टराईको चेतावनी

जनता भ्वाइस by जनता भ्वाइस
June 28, 2020
in समाचार
0
राम्रो काम नगर्ने कर्मचारीलाइ कामबाट हटाउने मन्त्री भट्टराईको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार १४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काम राम्रो नगर्ने कर्मचारीलाइ कामबाट हटाउने चेतावनी दिएका छन् । उनले सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका हुन् ।

आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) छलफलमा मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर काम सुरु हुने आश्वसन समेत दिए ।

उनले भने- अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनबाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।

आफूले प्रधामन्त्रीसँग, सचिवले आफूसँग कार्यसम्पादन सम्झौता गर्ने अभ्यास स्मरण गराउँदै मन्त्री भट्टराइले कर्मचारीले मन्त्रालयका सचिवसंग गरेको कार्य सम्पादनको नतिजा आउने गरी काम गर्नुपर्ने उल्लेख बताए ।

चालू वर्षमा सम्पन्न हुन वाँकी काम पनि १५ दिनभित्र गर्न उनले निर्देशन दिए । बैठकमा मन्त्री भट्टराईले प्रत्येक हप्ता प्रत्येक महाशाखाहरुको कामको रिर्पोटिङ गरिने जानकारी दिए । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आजदेखि उपत्यकाबाट बाहिरिन नयाँ नियम,यस्तो छ नियम हेर्नुहोस्

Next Post

मदन भण्डारीको ६९ औ जन्मजयन्तीको सन्दर्भमा प्रधानमन्त्रीको ब्यक्त भावना

Next Post
आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री

मदन भण्डारीको ६९ औ जन्मजयन्तीको सन्दर्भमा प्रधानमन्त्रीको ब्यक्त भावना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.