Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फेसबुकमा लाईभ आएर आत्महत्य गरेकोमा नेपाल प्रहरीको ध्यानाकर्षण : देख्ने बितिकै खबर गर्ने आग्रह

Milan Ghimire by Milan Ghimire
July 11, 2020
in समाचार
0
१९ एसपी एस एस पीमा बढुवा सिफारिस (सूची हेर्नुहाेस्)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २७

काठमाडौं । नेपाल प्रहरीकाले फेस्बुक लाईभमा आएर आत्महत्या गरेको घटना प्रति आफ्नो ध्यानाकर्षण जनाएको छ । विभिन्न समयमा विभिन्न कारण मानिसहरु फेस्बुक लाईभमा आएर आत्महत्या गरेको घटनाले आफूहरुको ध्यानाकर्षण भएको नेपाल प्रहरीको साईबर ब्यूरोले आज प्रेस विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

केही दिन अघि दुई युवततीहरुले लाईभमा आएर आत्महत्या गरेका थिए । उसले त्यस्ता घटना, पोष्टहरु फेस्बुमकमा शेयर नगर्ने पनि आमनागरिकमा सचेत गराएको छ । त्यस्ता घटनाले समाजमा अपराधिक क्रियाकलापलाई बढवा दिने भएकाले त्यस्ता पोष्टहरु देख्ने बितिकै प्रहरीलाई खबर गर्न आग्रह गरेको हो । प्रहरीले त्यस्ता भिडियोहरु अन्लाईन् मिडियाहरुमा पनि नराख्न भनेको छ ।

त्यस्ता भिडियोहरु सार्वजनिक नैतिकता विरुद्ध र घृणित् भएको उसको ठहर छ । घटनाको बारेमा जानकारी हुन साथ नेपाल प्रहरीको फोन १००, ब्यूरोको फोन ०१-४२१९४४,९८५१२८६७७० मा सम्पर्क गर्न भनेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आज थपिए रामेछापमा एक जना कोरोना संक्रमित

Next Post

जनताको जीवन रक्षामा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

Next Post
आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री

जनताको जीवन रक्षामा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...