Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली माविका २५ जना शिक्षक शिक्षिकाले पाए ल्यापटप

cont by cont
December 19, 2022
in राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
मन्थली माविका २५ जना शिक्षक शिक्षिकाले पाए ल्यापटप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३१

रामेछाप । रामेछापको मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा कार्यारत २५ जना शिक्षक शिक्षिकाहरुले ल्यापटप निशुल्क पाएका छन् । जिल्लाकै नमुना माबि मन्थलीले कोरोना भाइरस संक्रमणले आफूहरुको दैनिक गुजरामा समेत समस्या भएको भन्दै देशैभरीका शिक्षक, शिक्षिका आन्दोलनमा उत्रिएका बेला यस विद्यालयले आफ्ना कर्मचारीहरुलाई निशुल्क १४ लाख ८२ हजारको ल्यापटप दिएको हो । एक शिक्षक एक ल्यापटप अवधारणा अन्तरगर उनीहरुलाई विद्यालय ब्यवस्थापन समितिले लिएको नीति बमोजिम उनीहरुले ल्यापटम पाएको सो विद्यालयका शिक्षक चन्द्रसिङ् धामीले जनता भ्वाइसलाई जानकारी दिए ।

कोरोना भाइरस संक्रमणले पारेको विषम परिस्थितिमा अन्ताइन टिचिङ्लाई निरन्तरता दिनको लागि सो प्राविधिक सामाग्री हस्तान्तरण वितरण गरिएको हो । सो विद्यालयले आगामी दिनमा सूचानात्मक विधिलाइ पहिलो प्रथमिकतामा रखेको उनले बताए ।

जटिल विषय र अन्लाईन कक्षा संचालन गरिरहेकाहरुलाई पहिलो चरणमा २५ जनालाई ल्यापटप हस्तान्तरण गरिएको हो । विद्यालयमा ६४ जना कर्माचारी रहेका छन् । उनीहरु सबैलाई सो ल्यापटम यसै आर्थिक वर्षामा दिनको लागि ल्यापको माग भैसकेको उनले बताए । मंगलबार एक कार्यक्रमका बिच सो ल्यापटम वितरण गरिएको हो । फोटो सौजन्य शिक्षम धामी

Author

  • देवबहादुर श्रेष्ठ
    देवबहादुर श्रेष्ठ

    View all posts
Previous Post

साउनको पहिलो साताबाट मन्थली माविले पढाइ सुरु गर्ने,

Next Post

साउने संक्रान्ति पर्व मनाइँदै, साँझ घर घरमा लूतो फाल्ने प्रचलन

Next Post
साउने संक्रान्ति पर्व मनाइँदै, साँझ घर घरमा लूतो फाल्ने प्रचलन

साउने संक्रान्ति पर्व मनाइँदै, साँझ घर घरमा लूतो फाल्ने प्रचलन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.