Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

साउनको पहिलो साताबाट मन्थली माविले पढाइ सुरु गर्ने,

Milan Ghimire by Milan Ghimire
July 16, 2020
in समाचार
0
सरकारको आदेश लात हानेर गर्दैछ मन्थली मा.वि.चरम लापरर्वाही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३१

रामेछाप । रामेछापको मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयले आगामी साउनको पहिलो साताबाट पढाइ सुचारु गर्ने तयारी गरेको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि गएको चैत महिनादेखि बन्द रहेको विद्यालयले कोरोना भाइरस संक्रमण क्रमश कम हुदै गएको अवस्थालाई मध्यनजर गरि विद्यालय खुलाउने तयारी गरेको विद्यालयका शिक्षक चन्द्रसिङ् धामीले जनता भ्वाइसलाई जानकारी दिए । बुधबार जनता भ्वाइससंग कुरा गर्दै उनले भने सरकारले आगामी साउनको सात गतेसम्मलाई बन्दाबन्दी नै भनेको छ । त्यसपछि सरकारको निर्णय के हुन्छ त्यो हेरेर काम अघि बढाउछौं । त्यती बेला पनि यस्तै भयो भने हामी नगरपालिकासंग समन्वय गरेर भएपनि विद्यालय खुलाउने तयारीमा छौं, विद्यार्थीहरु समस्यामा परि सके उनीहरुको पढाइको ध्यान मोडिएको छ ।

त्यसैले विद्यालय तत्काल खुलाउने पक्षमा हामी छौं भने । विद्यालयमा पढाइ नहुदा अभिभावकले छोराछोरीको शिक्षक शिक्षका बनेर उनीहरुको ध्यान पढाइमा उगाउन उनले सुझाप पनि दिए । त्यस्तै प्रधानध्यापक टंकप्रसाद दाहालले विद्यालय खुलनको लागि आफूहरुले विद्यालयको वातावरण तयारी अवस्थामा रहेको बताए । उनले भने हामी सबै तयारी अवस्थामा छौं, कोरोना भाइसर संक्रमणले समस्या अन्य विद्यलयहरुलाई पारेको भएपनि आफ्नो विद्यालयलाई नपरेको उनले बताए । सो विद्यालयका सबै शिक्षक, शिक्षिकाहरुको तलब ढिलो चाडो पूरै दिने उनले बताए । साथै शिक्षक, शिक्षिकाबाट पनि कुनै गुनासो नआएको बताए । हाल मन्थली माविमा ६४ जना शिक्षक, शिक्षिका छन् ।

उनीहरु सबै बन्दाबन्दीको समयमा पनि विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तमा वृद्धि गर्न लागि परेको उनले बताए । हाल विद्यालयको भौतिक, शैक्षिक, मानसिक, प्राकृतिक आदि तयारी रहेको उनले बताए । मन्थनी मावि रामेछाप जिल्लाकै नमुना मावि हो । माविमा यो शैक्षिकसत्रको लागि १४ सय ७० जना विद्यार्थी रहेको प्रध्यापक दाहालले बताए ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

३९ पुग्यो कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या : थप एकको मृत्यु

Next Post

मन्थली माविका २५ जना शिक्षक शिक्षिकाले पाए ल्यापटप

Next Post
मन्थली माविका २५ जना शिक्षक शिक्षिकाले पाए ल्यापटप

मन्थली माविका २५ जना शिक्षक शिक्षिकाले पाए ल्यापटप

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.