Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ८९२ जनाको पीसीआर परीक्षण : ३३ जनामा पोजेटीभ, ४८५ नेगेटिभ

जनता भ्वाइस by जनता भ्वाइस
July 17, 2020
in राष्ट्रिय समाचार, समाचार
0
र्‍यापिड किटबाट ४५ हजारको जाँच, पीसीआरबाट ११ हजार मात्रै
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
साउन ०२

रामेछाप । रामेछाप जिल्लामा शुक्रबारसम्ममा ८ सय ९२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमा ७ सय ७ जना पुरुष र १ सय ८५ जना महिला छन् । त्यस मध्येमा ८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । भने ४ सय ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै २३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला बाहिर रहेका समेत गरि जिल्लाका ३३ जनामा कोरोना पुष्टि भएको छ ।  हाक एक जना पनि कोरोनाका बिरामी जिल्लाम छैनन् । सबै निको भएर घर फर्किएका छन् । 

हालसम्ममा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै सावधानी स्वारुप ५ सय ९ बेड्को क्वारेन्टिन बनाइएको छ । भने २ महिलासहित ६८ जना क्वारेन्टिनमा मानिसहरु रहेका छन् । हालम्ममा १९ जना क्वारेन्टिनबाट फिर्ता भएका छन् ।

त्यस्तै ८९ बेड्को आइसोलेसन कक्ष निर्माण गरिएको छ।  ५१६ जनाको स्वाब  संकलन गरिको छ । जसमा आज ८ जनाको गरिएको छ। file Photo

प्रेस बिज्ञप्ति

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

One died due to corona: The death toll has reached 40

Next Post

The meeting of the CPN has been postponed till Sunday

Next Post
नेकपा स्थायी कमिटी बैठक एमसीसीमा स्पष्टता माग

The meeting of the CPN has been postponed till Sunday

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...