Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

५७ जना थपिए कोरोना संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
July 19, 2020
in समाचार
0
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
साउन ०३

रामेछाप । नेपालका वितेको २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको छ । हाल ५ हजार ८ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । अरु निको भएर घर फर्किएका ५ छन् ।

हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ । 

त्यस्तै ५ सय भन्दा बढी भएका जिल्ला तीन जिल्ला छन् भने शून्य संक्रमित भएका ६ जिल्ला पुगको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

११५ दिनपछि खुल्यो प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर

Next Post

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ लाख नाघ्यो : ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भए

Next Post
नवलपरासीमा ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि, २४६ संख्या

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६ लाख नाघ्यो : ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.