Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा आजदेखि सार्वजनिक यातायात चले : भोलिदेखि देशभरीका यातायात चल्ने

जनता भ्वाइस by जनता भ्वाइस
July 20, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा आजदेखि सार्वजनिक यातायात चले : भोलिदेखि देशभरीका यातायात चल्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०४, रामेछाप, जनता भ्वाइस सम्वादाता

रामेछाप । रामेछापमा अरनिको बस, टाटासुमो, माइक्रोबसलगाएतका सार्वजनिक यातायातले नियमित सेवा सुरु गरेका छन् । आइतबार साघुँटार-सालु-गोठगाउँबाट सदरमुकाम मन्थलीमा सरकारले जारी गरेको यात्रुबहक सवारीसाधन मापडण्ड अनुसार नै यात्रुलिएर बस मन्थली आएको छ । सरकारले सार्वजनिक यातायात संचालनमा अनुमती दिए यता विभिन्न माग राख्दै यातायात नचलाएका सार्वजनिक सवारीचालक धनिले राष्ट्र बैकले जारी गरेको मौद्रिक नीतिमा आफूहरुको माग धेरैजसो सम्बोधन गरेको भन्दै भोलिदेखि एक जिल्लाभित्र सवारी चलाउने बताइरहेका बेला रामेछापमा पनि आजदेखि १३ वटा बसले विभिन्न पालिकाहरुबाट यात्रु लिएर मन्थली आएको जिल्ला ट्राफिक प्रहरी रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेले जनता भ्वाइसलाई जानकारी दिए । उनका अनुसार सरकारले सवारी चलाउन अनुमती दिए यतानै केही सवारी साधनले छिट्फुट् सेवा सुरु गरेका थिए । आइतबारदेखि भने १२ वटा बसले यात्रु लिएर आएको हो ।

बसमा आधा यात्रु मात्रै चढाएर ल्याएको उनले बताए । यात्रुहरुलाई पनि बस चढ्नुअघि स्यानिटाइजरले हात सफा गर्ने र मास्क अनिवार्य गरिएको छ । भने दुई सिटमा एक जना मात्रै राखिएको छ । यात्रुहरु पनि सचेत भएकाले यात्रमा सहज भएको उनको दाबी छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट यसअघि दोलखा, ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, लगायत रामेछाप जिल्लाकै आठवटा स्थानीय तहहरुमा यातायात संचालन हुदै थियो ।फोटोसामाजिल संजालबाट साभार साघुँटार-सालु-गोठगाउँको बाटोमा बस

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

The road turned into a bumpy earthen road less than four months after the blacktopped, the road collapsed, and the municipality remained silent

Next Post

The number of Nepalese dying from corona worldwide reached 200: 93 percent recovered

Next Post
विश्वमा कोरोनाको नयाँ रकर्ड : दुई लाख ३० हजार ३ सय ७० जनामा पुष्टि

The number of Nepalese dying from corona worldwide reached 200: 93 percent recovered

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.