Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

७ बँुदे माग सहित रामेछापका नेपाली काग्रेसका उमेदवारद्धारा सामुहिक बिज्ञप्ती

Milan Ghimire by Milan Ghimire
August 15, 2019
in समाचार
0
७ बँुदे माग सहित रामेछापका नेपाली काग्रेसका उमेदवारद्धारा सामुहिक बिज्ञप्ती
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप,२९ साउन

रामेछाप जिल्ला आठवटै स्थानिय तहले स्थानीय निर्वाचनमा पराजय भएका नेपाली काँग्रेसका प्रतिद्धन्दिहरुले सामुहिक विज्ञप्ती जारी गरेका छन ।
बुधवार जारी ७ बुदे विभिन्न माग सहितको विज्ञप्तीमा नेपाली काग्रेस प्रतिपक्षमा रहेर बितेको २ बर्ष सम्म परीक्षण कालका रुपमा लिई स्थानीय सरकार द्धारा गरिएका गल्ती तथा कमी कमजोरीलाई सामान्य सुझाब दिने काम मात्र गरेको भएपनि अब यस्ता गल्ती लाई उजागर गर्ने चेतवानी दिएको छ ।


विज्ञप्तीमा हाल सम्मको कांग्रेसको सालिनता, मौनता र धैर्यतालाई कमजोरीका रुपमा लिदै बेला बखत अब काग्रेस छैन सकियो भन्ने जस्ता अभिब्यक्ति दिनु चरम दम्भर अहंकार को आडमा गरिएका नकरात्मक टिप्पणी प्रति काग्रेसका तत्कालिन उमेद्धारहरुले खेद प्रकट गरेको छ ।
बिज्ञप्तीमा स्थानीय तह भ्ष्टाचारले तहस नहस भएको बिधि बिधान र कानुनलाई पालना नगरिएको, स्थानीय प्रमुखहरु नयाँ राजा जस्तो लाग्न थालेको र आफ्नो मानसिकतामा पतिपक्षि बिहिन भूत सबार भएपछि जनप्रतिनिधिहरुको मनोमानिको हद नाघेको हुनाले अब आइन्दा यस्ता कृयाकलाप नगर्न र ऐन नियम अनुसारक पादरदर्शि ढंगबाट काम गर्न समेत अनुरोध गरिएको छ ।
विज्ञप्तिमा नेपाली काग्रेसको तर्फबाट उमेद्वार बनेका मन्थली नगरपालिकाका बिनोद कार्की,सुनापाति गाउ पािलकाका जितेन्द्र मोक्तान,लिखु लिखु तामाकोशी गाँउपालिकाका चन्द्र बहादुर राउत उमाकुण्ड गाँउपालिकाका हिक्मत सुनुवार, खाँडादेवी गाउपालिकाका बेदराज लामा,दोरम्बा गाँउपालिकाका मान बहादुर लामा र गोकुलगंगा गाउपालिकाका नानिबाबु बस्नेतले विज्ञप्तिमा रुपमा हस्ताक्षर गरेका छन ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

लोकसेवा आयोगको विज्ञापन खारेज गर्ने माग गर्दे जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Next Post

जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

Next Post
जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...