Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भदौ १ बाट हवाई उठान सुचारु हुने, उच्च सावधानीसाथ हवाई संचालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

जनता भ्वाइस by जनता भ्वाइस
July 21, 2020
in समाचार
0
भदौ १ बाट हवाई उठान सुचारु हुने, उच्च सावधानीसाथ हवाई संचालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

६ साउन, काठमाडौं ।
कोरोना भाइरस कोभिड १९ का कारण रोकिएको अवाई सेवा आगामी भदौ १ गते देखि हवाई उडान सुचारु हुने भएको छ ।
लामो समय देखि नियमित उडान बन्द हुँदा विदेश जाने र आउने यात्रुको सहजीकरणका लागि आन्तरिक तथा वाह्य उडान सुचारु गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौमले जानकारी दिएका छन् । हवाई माध्यमबाट हुने व्यापारमा परेको असरका कारण पनि हवाई उडान सुरु गर्न लागिएको गौतमले नियमित कोरोना भाइरस राष्ट्रिय अपडेटमा बताएका छन् । साथै हवाई यात्राको दौरानमा सुरक्षाको उपायहरू तोकिएको मापदण्ड अनुसार सम्बन्धित उडान कम्पनीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका २ व्यक्तिमा कोरोना पुष्टी, संक्रमित कहाँका हुन् खुलाइएको छैन

Next Post

कोरोनाका डेढसय संक्रमित थपिए,७ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त

Next Post
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टी,३२ पुग्यो संख्या

कोरोनाका डेढसय संक्रमित थपिए,७ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.