Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओलिले रोकेको बैठक प्रचण्डले चलाउँदै

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
ओलिले रोकेको बैठक प्रचण्डले चलाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन १३, काठमाडौँ ।धेरै पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बैठकका विषयमा ११ बजे अगावै स्थगितको सूचना र ११ बजेपछि फेरि बैठक संचालन हुने खबरले स्थायी समिति सदस्यहरु असहजतामा परेका छन् ।

दुई अध्यक्षको सहमति बमोजिम राखिएको मंगलबार ११ बजेको बैठक स्थगन सम्बन्धि सूचना प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको आदेशमा महासचिव विष्णु पौडेलले गराएका थिए भने बैठक चालु हुने सूचना प्रचण्डले गरेका थिए ।

स्थायी समिति सदस्यका अनुसार निकै टाढादेखि बालुवाटार पुग्नै लाग्दा स्थगितको सूचना आयो भने फर्केर कोटेश्वर पुग्दा बैठक हुने अर्को सूचना पुगेको थियो । नेकपाको स्थायी समिति बैठक एजेण्डा बाहिर गएर राजीनामा माग्ने सम्म पुगेको भन्दै अध्यक्ष ओलिले आलटाल गर्दै आएका थिए । बैठक बोलाउने, समय नदिने र गृहकार्य भन्दै बैठकमा निर्णय हुन नदिने स्थितिले पार्टीलाई क्षति पुगेको महशुस गरेका अन्य नेताहरुले ओलीलाई दुई पद मध्ये १ पद रोज्न दिने र पार्टी निर्णय मान्न बाध्य गराउने रणनीतिमा आन्तरिक तयारी गरेको थाहा पाएपछि बैठक स्थगन गर्न लगाइदिएका थिए ।

अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्कमन्यता हटाउनु पर्ने पक्षमा खुलेर लागेका छन् । संसार न्युजले लेखेको छ

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अब बिरुवा नरोपौं बरू विद्यार्थी पढाऊँ !

Next Post

कमलादीबाट १५ किलो ‘सुन’ बरामद

Next Post
कमलादीबाट १५ किलो ‘सुन’ बरामद

कमलादीबाट १५ किलो ‘सुन’ बरामद

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.