Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिकामा नै पहिलो वडा कार्यालय बनाउन २ नम्बर सफल, आज भयो उद्घाटन

जनता भ्वाइस by जनता भ्वाइस
August 8, 2020
in राष्ट्रिय समाचार, समाचार
0
मन्थली नगरपालिकामा नै पहिलो वडा कार्यालय बनाउन २ नम्बर सफल, आज भयो उद्घाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन २३, जनता भ्वाइस संवाददाता, रामेछाप

मन्थली नगरपालिका वडा नं २ को वडा कार्यालय भवन उद्घाटन भएको छ । सोही वडाको टेकनपुरमा बनेको नवनिर्मित वडा कार्यालय भवनलाई आज एक कार्यक्रमका बीच नगर प्रमुख रमेशकुमार बस्नेतले उद्घाटन गरेका हुन् ।

मथली नगरपालिकाका १४ वटै वडा मध्ये यस वडामा पहिलो कार्यालय भवन बनेको हो । कार्यक्रममा आएका अथितिहरूलाई स्वागत गर्दै वडा सदस्य प्रमिला सुवेदीले नगरपालिका भित्रका सबै वडा मध्ये आफूहरूले पहिले कार्यालय भवन बनाउन सफल भएकोमा जग्गादाता लगायत सबै आभारको पात्र भएको धारणा व्यक्त गरेकी छिन् ।

जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी, मन्थली नगरपालिकाका कर्मचारी, स्थानीयवासी, विभिन्न वडाका वडाध्यक्ष र पत्रकारहरू सहित १ सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रम मन्थली वडा नं. २ का कार्यवाहकअध्यक्ष जनक खत्रीको नेतृत्वमा भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

अबको राज संस्था निरकुश होइन अभिभावकीय मात्र: कमल थापा

Next Post

प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

Next Post
प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.