Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछाको अझै २०५ जनाको स्वाब परिक्षण रिपोर्ट आउन बाँकी

जनता भ्वाइस by जनता भ्वाइस
August 13, 2020
in राष्ट्रिय समाचार, समाचार, स्वास्थ्य
0
रामेछापबाट कोरोनाको आशंकामा एक महिलाको स्वाब धुलिखेल पठाईयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ साउन, रामेछाप ।

रामेछाप जिल्ला बाट स्वाब संकलन गरि पठाईएको २०५ जनाको स्वाब परिक्षण रिपोर्ट अझै आउन बाकी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापको आजको प्रतिवेदन अनुसार २०५ जनाको स्वाब परिक्षण रिपोर्ट आउन बाँकी छ ।

जिल्ला स्वास्थ्य कार्यालयको रिपोर्ट अनुसार हाल सम्म ६१९ जना स्वाव परीक्षण Report Negative आएको छ भने स्वाव परीक्षण Report Positive आएको ३१ जना छन् ।

आज मात्रै जिल्ला स्वास्थ्य कार्यालय रामेछापले १०४ जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुर्खेतको वीरेन्द्रनगरमा १९ जनामा कोरोना पुष्टि

Next Post

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो सुझाव समिति गठन

Next Post

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो सुझाव समिति गठन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.