Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धुलिखेल अस्पताल सिल , आकस्मिक बाहेकका सबै सेवा बन्द

जनता भ्वाइस by जनता भ्वाइस
August 14, 2020
in समाचार
0
धुलिखेल अस्पताल सिल , आकस्मिक बाहेकका सबै सेवा बन्द
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

साउन ३० । जनता भ्वाइस संवाददाता, रामेछाप ।
कोरोना संक्रमणदर बढेपछि धुलिखेल अस्पताल बन्द गरिएको छ । कोरोना भाइरसको कारण संक्रमण भएको कारण उक्त अस्पताल सिल गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय, काभ्रेमा हिजो बसेको बैठकमा उपस्थिति सरोकारवालाहरुको निर्णयानुसार धुलिखेल अस्पताललाई सिल गर्ने निर्णय भएको हो ।

अस्पताल सिल गरिएको भएपनि आकस्मिक सेवा भने बन्द नहुने बताइएको छ । सिल गरिएको उक्त अस्पताल परिसरको ५ सय मिटर भित्र कसैलाई आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेले अस्पताल वरपर व्यवसाय गरी बस्ने सर्वसाधारण व्यवसायीहरुलाई अर्को सूचना नआउँदा सम्म घरमै बस्न भनेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पालिकाका अध्यक्ष प्रक्राउ

Next Post

रामेछाप जिल्लामा प्रवेश गर्न पास जारी गर्दा यस जिल्लाको अनुमति लिनु पर्ने

Next Post

रामेछाप जिल्लामा प्रवेश गर्न पास जारी गर्दा यस जिल्लाको अनुमति लिनु पर्ने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.