Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चित्तल मारी लैजाँदै गरेको अवस्थामा दुई जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
August 18, 2020
in समाचार
0
सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा ७ जना पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ २, मोरङ ।
 पथरी शनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वनमा पासो थापी चित्तल मारेर लैजाँदै गरेको अवस्थामा २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय चित्र कुमार श्रेष्ठ र भोजपुर बलगाउँ घर भएका २१ वर्षीय बिकास राई रहेका छन् ।

करिब ३ वर्षको पोथी चित्तल मारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको संयुक्त टोलीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  


उनीहरूलाई मृत्त चित्तलसहित आवश्यक कारबाहीको लागि सव डिभिजन कार्यालय पथरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रहनेन् राष्ट्रकवि घिमिरे, नेपाली साहित्यका वृहस्पति अस्ताए

Next Post

गोरु काटेर खाएको अभियोगमा ४ जना पक्राउ

Next Post
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्

गोरु काटेर खाएको अभियोगमा ४ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.