Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बाेक्साकाे आरोपमा दुर्व्यवहार गर्ने पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
August 24, 2020
in समाचार
0
बाेक्साकाे आरोपमा दुर्व्यवहार गर्ने पक्राउ
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ
भदौ ८, सिन्धुली ।


सिन्धुलीमा एक जनालाई बोक्सा आरोप लगाई बन्धक बनाएर कुटपिट् तथा दुव्यवहार भएको छ ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ हात्तीदमारका लक्ष्मण बम्जनलाई गत भदौ ४ गते ‘बोक्सा’ आरोप लगाएर आफ्नै छिमेकीले कुटपिट् तथा दुव्यवहारको घटना बाहिर आएको हो । घटनाका आरोपिहरु ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका ५ हात्तिदमारका ३० बर्षिय हरिमाया वाईबा, २३ वर्षिय शुकबाहादुर वाईबा, ५० वर्षिय फूलमाया वाईबा, २६ वर्षिय रजिनामाया वाईबा, २४ वर्षिय लाल भन्ने तासिङ लामा र काभ्रेको धुलिखेल नगरपालिका–८ का २२ वर्षिय सुरेन्द्र तामाङ वाईबा छन् ।


जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बम्जनको उजुरीपछि आरोपीहरु गत शुक्रबार पक्राउ परेका हुन् । उनीहरु विरुद्ध आइतबार मुद्धा दायर भएको छ । उनीहरुमाथि जिल्ला अदालतमा बोक्सा आरोप मुद्धामा भदौ ७ गते सात दिनको म्याद थपको अनुमति लिई अनुसन्धान गरिने सिन्धुली प्रहरी प्रमुख एसपि रञ्जु सिग्देलको भनाई छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापका २ जनामा कोरोना संक्रमण पुष्टी

Next Post

पुर्व गृह राज्य मन्त्री यादवको निधन

Next Post
पुर्व गृह राज्य मन्त्री यादवको निधन

पुर्व गृह राज्य मन्त्री यादवको निधन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.