Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नगरपालिकाको सामाजिक सुरक्षा भत्ता अब बैंक मार्फत् वितरण हुने

जनता भ्वाइस by जनता भ्वाइस
September 13, 2020
in अर्थतन्त्र, समाचार
0
नगरपालिकाको सामाजिक सुरक्षा भत्ता अब बैंक मार्फत् वितरण हुने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

भदौ २७ । जनता भ्वाइस संवाददाता, रामेछाप


मन्थली नरपालिकाले सामाजिक सुरक्षा भत्ता बैंङ्किङ् प्रणाली मार्फत भुक्तानी गर्ने जनाएको छ । नगरपालिकाको यही भदौ २५ गते बसेको बैठकले नगरक्षेत्रभित्र भएका बैंक तथा वित्तिय संस्थाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।


नगरक्षेत्रमा भएको विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले नगरका १४ वटै वडामा काम गर्नका लागि जिम्मेवारी लिने विषयमा गोला प्रदाबाट आफूहरुलाई टुङ्गो लगाएका थिए । बैठकमा भाग लिएका विभिन्न १३ वटा बेैंक र सेवा प्रवाह गर्नुपर्ने वडाहरु १४ वटा भएकोले गोलो प्रथाबाट सेवा प्रवाह गर्ने सहमती भएको हो ।


नगरको केन्द्र वडा मानिएको १ नं.मा सेञ्चुरीबैंकले सेवा प्रवाह गर्ने जिम्मेवारी पाएको हो भने यसै बैंकले वडा नं. १४ मा समेत काम गर्ने जिम्मेवारी पाएको छ । त्यस्तै प्रभु २, नेपाल इन्भेष्टमेन्ट ३, ग्लोबल आइएमई ४, एनआसी एसिया ५, सेन्चुरी कमर्सियल बैंकले ६ नं. वडामा काम गर्ने जिम्मेवारी पाएका हुन् ।


त्यस्तै वडा नं. ७ का लागि एन एनएमबी, ८ राष्ट्रिय वाणिज्य, ९ साङ्ग्रिला विकास, १० लक्ष्मी, ११ कृषि विकास, १२ मेघा र १३ नं. वडामा एनसीसी बैंकले काम गर्ने जिम्मेवारी पाएका हुन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कुपुरुष, रक्सी र सेक्स अनि अर्थ

Next Post

जिल्ला प्रहरी कार्यालयका ५ जना सहित ६ जनामा कोरोना पुष्टि

Next Post
सिन्धुलीका आज थप चार जना संक्रमित थपिए

जिल्ला प्रहरी कार्यालयका ५ जना सहित ६ जनामा कोरोना पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...