Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रहरीमा कोरोना संक्रमितको संख्या ३ हजार नजिक

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in समाचार, स्वास्थ्य
0
प्रहरीमा कोरोना संक्रमितको संख्या ३ हजार नजिक
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।

प्रहरीमा कोरोना संक्रमितको संख्या तीन हजारनजिक पुगेको छ । पछिल्लो तीन सातायता प्रहरीमा संक्रमितको संख्या बढ्दै गएको हो ।

प्रहरीमा हालसम्म चार डीआईजीसहित दुई हजार नौ सय ५३ जनालाई कोरोना संक्रमण भएको छ ।

काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ९३९ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

१२ सय ६१ उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १५७ र काठमाडौं उपत्यकाका ७८२ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १६५, प्रदेश २ मा १०२, वाग्मती प्रदेशमा १६२, गण्डकीमा ९१, प्रदेश ५ मा १३२, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

साताको ३ उडान गर्दै कतार एयरवेज

Next Post

खाँडादेवी र दोरम्बाका नागरिकमा कोरोना संक्रमण

Next Post
सिन्धुलीका आज थप चार जना संक्रमित थपिए

खाँडादेवी र दोरम्बाका नागरिकमा कोरोना संक्रमण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.