Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राज्य जेष्ठ नागरिकलाई नहेर्ने युगबाट हेर्ने युगमा प्रवेश गरेको छ: मन्त्री दुलाल

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
August 9, 2022
in समाचार
0
राज्य जेष्ठ नागरिकलाई नहेर्ने युगबाट हेर्ने युगमा प्रवेश गरेको छ: मन्त्री दुलाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आश्विन १५, हेटौँडा ।

वाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नेपालमा जेष्ठ नागरिकलाई राज्यले नहेर्ने युगबाट हेर्ने युगमा प्रवेश गरेको बताउनुभएको छ । आज विश्व जेष्ठ नागरिक दिवसको अवसरमा शक्ति एफ्एम्सँग कुराकानी गर्दै यस्तो बताउनुभएको हो । नयाँ संविधान आएपछि सरकारले जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा, स्वास्थ्य विमा, पारिवारिक पुनर्मिलन तथा सन्नततीले संरक्षण गर्नुपर्ने लगाएतका व्यवस्था गरेको जिकिर गर्नुभयो ।

जेष्ठ नागरिकका सवालमा बनेका योजनाहरु सफल पार्न चुनौती रहेको भन्दै हामी सबै सकारात्मक सोचका साथ उहाँहरुको सम्मान, हेरचाह तथा संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । कतिपय स्थानिय तहका वडाअध्यक्षहरुले वृद्धभत्ता बोकेर जेष्ठनागरिकलाई घरघरमै पुगेर वितरण गरेको पनि उदाहरण रहेको स्पष्ट पानुभयो ।

उहाँले जेष्ठनागरिकका लागि आर्थिक लगाएतका सहाएता, जेष्ठ नागरिक क्वलहरु, जेष्ठ नागरिक आनन्द निकेतन, आश्रम लगाएत स्वास्थ्य पुर्वाधार निर्माण लगाएतमा प्रदेशले काम गरिरहेको बताउनुभयो । मन्त्री दुलालले जेष्ठनागरिकको सम्मान तथा संरक्षण सन्नततीको दायित्व भएकाले यसलाई कसैले भुल्न नहुनेमा जोड दिनुभयो ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

अघोसित दास

Next Post

म पनि भोलि बृद्ध हुन्छु, सोचौं ।

Next Post
म पनि भोलि बृद्ध हुन्छु, सोचौं ।

म पनि भोलि बृद्ध हुन्छु, सोचौं ।

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.