सम्झना श्रेष्ठ

सम्झना श्रेष्ठ

कुन चाँहि प्रकारको चुम्वक हुन्छ महिलामा?पुरुष समाज किन यति उत्तेजित?

कुन चाँहि प्रकारको चुम्वक हुन्छ महिलामा?पुरुष समाज किन यति उत्तेजित?

सम्झना श्रेष्ठ ।नेपाली समाजमा नारीलाई घरकी देवि, लक्ष्मि, सरस्वती, दुर्गा आदी–आदी भन्ने गरिन्छ । नारीलाई भगवान् ठानी पूजा गरिन्छ, खुट्टा...

नेपालमा आज एकै दिन १५ जनाको मृत्यु, मर्नेको ३६० पुग्यो

सिन्धुलिमा काेराेना सङ्क्रमित महिलाकाे मृत्यु

कार्तिक १७,सिन्धुलि । सिन्धुलीमा कोरोना भाइरस (कोभिड १९) बाट एक वृद्धाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणकाे कारण कमलामाई नगरपालिका...

असोजमा ईप्रका बनेपाका प्रमुख तिमिल्सिना बने बाग्मतीको सर्वोत्कृष्ट प्रहरी

असोजमा ईप्रका बनेपाका प्रमुख तिमिल्सिना बने बाग्मतीको सर्वोत्कृष्ट प्रहरी

कार्तिक १४, हेटौँडा । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिना उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । बागमती...

त्रिशुलीमा बस खस्दा ३ को मृत्यू,  दर्जन भन्दा बढी बेपत्ता

सिन्धुलिमा सवारि दुर्घटना एककाे मृत्युु एक घाइते

कार्तिक १०, सिन्धुलि । सिन्धुलिमा सवारि दुर्घटनामा परि एकजनाकाे मृत्युु भएकाे छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु...

अपडेट सिन्धुलीः तीन पुग्यो संख्या

कोरोनाको संख्या बढ्दो, सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द

अशोज २१, सिन्धुली ।जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेको छ । हिजो मङ्गलबार मात्र जिल्लामा सबैभन्दा बढी २७ जनामा...

राज्य जेष्ठ नागरिकलाई नहेर्ने युगबाट हेर्ने युगमा प्रवेश गरेको छ: मन्त्री दुलाल

राज्य जेष्ठ नागरिकलाई नहेर्ने युगबाट हेर्ने युगमा प्रवेश गरेको छ: मन्त्री दुलाल

आश्विन १५, हेटौँडा । वाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नेपालमा जेष्ठ नागरिकलाई राज्यले नहेर्ने युगबाट हेर्ने युगमा प्रवेश...

समयमा मर्मत नहुँदा दुई पालिकाका नागरिक अन्धकारमा

समयमा मर्मत नहुँदा दुई पालिकाका नागरिक अन्धकारमा

भाद्र ३१, सिन्धुलि । सिन्धुलिकाे दुई पालिकाका करिव ३०० घरधुरि अन्धकारमा जीवन काट्न वाध्य भएका छन् । जिल्लाकाे तिनपाटन र...

गाेलन्जाेरले गर्याे अपांगता भएकाहरुलाई सम्मान

गाेलन्जाेरले गर्याे अपांगता भएकाहरुलाई सम्मान

भाद्र ३०, सिन्धुलि। सिन्धुलिकाे गाेलन्जाेर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । साेमवार एक कार्यक्रमकाे आयाेजना गरि गाउँपालिकाभर रहेका...

संस्कारी बुहारी खोज्ने घरमा छोरालाई संस्कार किन सिकाइएन ?

यस वर्ष पनि विस्तारै मंसिर महिना आउँदैछ, अबको दुई महिना पछि मसिंरले चर्चा पाउँदैछ ।मसिंर महिना विशेषतः लगनको महिना पनि...

Page 1 of 2 1 2

ट्विटरमा फलो गर्नुहोला