Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलिमा सवारि दुर्घटना एककाे मृत्युु एक घाइते

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
October 26, 2020
in समाचार
0
त्रिशुलीमा बस खस्दा ३ को मृत्यू,  दर्जन भन्दा बढी बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


कार्तिक १०, सिन्धुलि । सिन्धुलिमा सवारि दुर्घटनामा परि एकजनाकाे मृत्युु भएकाे छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा माेटरसाइकल चालक महाेत्तरि बर्दिवास १४ का २३ वर्षिय संगम कार्कि छन् । यस्तै साेहि माेटरसाइकलमा सवार सिन्धुलिकाे कमलामाई नगरपालिका – ५ का २४ वर्षिय साैगात रायमाझी घाइते छन् । हिजाे साँझ कमलामाई नगरपालिका ८ कर्करे स्थित वि पि राजमार्गमा बर्दिबास तर्फ हिँडेकाे बा १९ च ४३६३ नम्बरको पिकअप गाडि र सिन्धुलितर्फ अाउँदै गरेकाे प्रदेश ३०२००२ नम्बरको माेटरसाइकल ठाेक्किएकाे सिन्धुलि प्रहरिले जनाएकाे छ । मृतक कार्कीलाई हिजै राति सिन्धुलि अस्पताल ल्याइएकाेमा डाक्टरले मृत घाेषणा गरेकाे बताइएकाे छ । यस्तै घाइते रायमाझिकाे खुट्टामा चाेट रहेकाे छ । उनलाई थप उपचारका लागि सिन्धुलि अस्पतालबाट काठमाडौंकाे ट्रमा सेन्टर रिफर गरिएकाे छ । पिकअप गाडि सिन्धुलि प्रहरिकाे नियन्त्रणमा रहेकाे छ ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

नवजात शिशु फेला परेपछि महिलाहरूको परीक्षण

Next Post

WHO ले थप प्रतिबन्ध लगाउने विषयमा सरकारहरूलाई किन दियो चेतावनी

Next Post
WHO ले थप प्रतिबन्ध लगाउने विषयमा सरकारहरूलाई किन दियो चेतावनी

WHO ले थप प्रतिबन्ध लगाउने विषयमा सरकारहरूलाई किन दियो चेतावनी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.