Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देउसी भैलो खेल्न प्रशासनको रोक

Kumar Shrestha by Kumar Shrestha
November 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
पठनपाठन सुरु गर्ने विषयमा विद्यालयहरु अन्यौलमा, सरकारको निर्देशिका पालन गर्न कठिनाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, २७ कार्तिक ।

 कोभिड-१९ को महामारीको कारण  जिल्लामा संक्रमणको दर बढी रहेको छ । नेपालीहरुको महान चाड विजयादशमी भर्खर सकिएको र शुभदिपावली, छठ पर्व तथा नेपाल सम्वत नजिक आइरहेका छन् । प्रतिकुल परिस्थितिमा विगतमा जस्तो चाडपर्व मनाउन नसकिने र यसबाट थप संक्रमण बढ्न जाने भएकोले उच्च सर्तकता अपनाउन जरुरी देखिएको छ । चाडपर्वको अवसरमा हुने लुटपाट चोरी, डकैती, झै झगडा, अपराध, आगलागी, विस्फोटकबाट बच्न उच्च सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध तथा निर्देशन गरेको छ ।

 चाडपर्वहरु मनाउँदा जो जहाँ छौं त्यहीबाट सुरक्षित साथ मनाउनुका साथै  जिल्ला भित्र हुने कुनै प्रकारका मेला महोत्सव, जात्रा, खेलकुद, धार्मिक साँस्कृतिक कार्यक्रम, भिडभाड, जमघट हुने खालका कार्यक्रम नगर्ने/नगराउने समेत जिल्ला प्रशासनले सूचनामा भनेको छ ।

त्यस्तै. पटका, आतसवाजी लगायत विस्फोटक पदार्थको आयात, सञ्चय तथा प्रयोग गर्न नपाइने, बेलुका ८:०० बजे पछि मदिरा तथा मदिराजन्य पदार्थको बेचविखन तथा सेवन गर्न/गराउन नपाइने, जुवा तास खेल्ने/खेलाउने लगायत कानूनले निषेध गरेका कार्यहरु गर्न/गराउन नपाइने समेत जिल्ला प्रशासनले सूचनामा प्रष्ट लेखेको छ ।

 तिहार नेपालीहरूको महानचाड भए पनि यसपाली देउसी/भैलो कार्यक्रम नगरी कोरोनाको संक्रमणबाट जोगिन प्रशासनले अनुरोध गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

पालिका उपाध्यक्षहरु भन्छन्, ‘कोभिडका कारण महिला र बालबालिकाहरुमा ठूलो असर पर्यो’

Next Post

डिस्चार्ज भयो आगोले जलेको बच्चा

Next Post
डिस्चार्ज भयो  आगोले जलेको बच्चा

डिस्चार्ज भयो आगोले जलेको बच्चा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...