Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लागूऔषध , मोटरसाइकल सहित ९ जना पक्राउ

जनता भ्वाइस by जनता भ्वाइस
November 18, 2020
in समाचार
0
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मङ्सिर ३ ।
    मोरङ, उर्लाबारी नगरपालिका-७ बाट ४ ग्राम ७ सय २७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध गाँजा र ५ थान मोटरसाइकल सहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-७  स्कुलडाँडा बस्ने २१ वर्षीया ममता तामाङ,  सोही नगरपालिका-७ बरगाछी  बस्ने २४ वर्षीय  मिलन याक्सो, सोही नगरपालिका-९ भोटेपुल  बस्ने २८ वर्षीय  आकास लिम्वु, सोही नगरपालिका-७ बरगाछी टोल बस्ने १९ वर्षीय असिम लिम्बु, झापा दमक नगरपालिका-७ बजार लाईन बस्ने १९ वर्षीय ससिन सेख, सोही नगरपालिका-४  सिर्जना टोल बस्ने ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका-८ ईटहरा बस्ने २२ वर्षीय रुमपमान केदेम (लिम्वु), सोही नगरपालिका-१० सातमेडी बस्ने १९ वर्षीय एन्जील मगर र रतुवामाई नगरपालिका-९ ईटहरा बस्ने २५ वर्षीय  मन्जील बस्नेत रहेका छन् ।

लागूऔषध विक्री तथा सेवन गरिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


    सिरहा, वरियारपट्टी गाउँपालिका-१ वडहरीबाट ३ किलो २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका-५ जिझौल बस्ने २७ वर्षीय पृथ्बी नारायण यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Next Post

जुवातास खेलिरहेका अवस्थामा २५ जना पक्राउ

Next Post
तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेका अवस्थामा २५ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.