Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१ सय ४० विद्यार्थीका लागि ८ करोड भन्दा बढिको भवन (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in टिभि, शिक्षा, समाचार
0
१ सय ४० विद्यार्थीका लागि ८ करोड भन्दा बढिको भवन (भिडियो सहित)
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

रामेछापको मन्थली नगरपालिका वडा नं. ११ गेलुमा १ सय ४० विद्यार्थीका लागि ८ करोड ३ लाख  ८३ हजार पैतिश रुपैयाको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालय स्रोतले १ सय ४० विद्यार्थी छन् भने पनि उपस्थिति भने त्यस्तो देखिएन ।

२०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पवाट क्षतिग्रस्त भएको सो विद्यालय नेपाल सरकार पूनर्निमार्ण प्राधिकरण द्धारा पून निमार्ण सम्पन्न भएपछि उक्त विद्यालय भवन एक समारोहका विच रामेछापका प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र सभासद तारानारायण श्रेष्ठको विशेष आतिथ्यतामा उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

परदेशीका सम्झनामा आफन्तका आँखाभरी आँशू

Next Post

ब्यारोनको १२ वटा बोलत ल्याए ९ सय रुपैयाँ पाईने

Next Post
ब्यारोनको १२ वटा बोलत ल्याए ९ सय रुपैयाँ पाईने

ब्यारोनको १२ वटा बोलत ल्याए ९ सय रुपैयाँ पाईने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.