Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ब्यारोनको १२ वटा बोलत ल्याए ९ सय रुपैयाँ पाईने

Kumar Shrestha by Kumar Shrestha
January 28, 2021
in समाचार
0
ब्यारोनको १२ वटा बोलत ल्याए ९ सय रुपैयाँ पाईने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जगदम्बा अल्कोबेब प्रालिले नयाँ वर्ष सन २०२१ को अवसर पारि बजारमा ल्याएको ब्यारोन नामक हुस्कीको १२ वटा खाली बोतल ल्याएमा ९ सय रुपैयाँ दिने भएको छ । हुस्की सेवन गरिसकेपछि बोतलको ब्यवस्थापन गर्ने उद्देृश्यले उत्पादक कम्पनीले नै खाली बोतल किन्ने भएको हो ।


खाली बोतल जथाभावि फाल्दा वातावरणमा पर्नसक्ने प्रतिकुल असरलाई ध्यानमा राखि ब्यारोन उत्पादक कम्पनीले खाली बोतलको निश्चित शूल्क तिरेर फिर्ता लिने ब्यवस्था मिलाएको रामेछापको अधिकृत बिक्रेता जिएस मार्केटिङ्ग प्रा.लिका सञ्चालक श्याम थापाले बताए ।


रामेछाप जिल्लाका अधिकृत बिक्रेता जिएस मार्केटिङ्गले रामेछापको मन्थलीमा आयोजना गरेको ब्यारोन हुस्की लन्च कार्यक्रममा यस्तो जानकारी दिइएको हो । जिल्लास्थित ब्यपारिहरुको सहभागितामा ब्यारोन हुस्की लन्च कार्यक्रमको आयोजना गरिएको थियो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

१ सय ४० विद्यार्थीका लागि ८ करोड भन्दा बढिको भवन (भिडियो सहित)

Next Post

मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु

Next Post
मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु

मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.